Logo

कोरोनासँग सँगै बाँच्न सिकेमात्र महामारीलाई परास्त गर्न सकिन्छ : विश्व स्वास्थ्य संगठन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन आवश्यक भएको बताएको छ । डब्ल्यूएचओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताएका छन् । विश्व स्वास्थ्य संगठनका युरोपका क्षेत्रीय निर्देशक ह्यान्स क्लूगले स्काई न्यूजसँग भने, ‘जब हामी महामारीमाथि विजय…