काठमाडौं । एशियाका सबैभन्दा धनी उद्योगपति मुकेश अम्बानीको कम्पनी रिलायन्सले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो सिन्डिकेट ऋण उठाएको छ। रिलायन्स इन्डस्ट्रिज लिमिटेड र जियोले विदेशी मुद्रा ऋणको रूपमा ५ बिलियन डलर (साढे ६ खर्ब नेपाली रुपैयाँ बढी) उठाएका छन् । रिलायन्सले ५५ वटा बैंकबाट ३ अर्ब डलर र जियोले १८ वटा बैंकबाट थप २ बिलियन डलर…