Logo

कोरोना भ्याक्सिनबारे नयाँ तथ्य सार्वजनिक, भ्याक्सिनले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने

काठमाडौं । अमेरिकाका बरिष्ठ कोरोना विशेषज्ञ डा एंथोनी फाउजीले सार्वजनिक स्वास्थ्य सुरक्षाको उपाय नै कोरोना भाइरस संक्रमण कम गर्ने मुख्य हतियार रहेको बताएका छन् । कोरोना भ्याक्सिनको प्रयोगले ५० देखि ६० प्रतिशत मात्र संक्रमण रोक्न सक्ने भएको भन्दै फाउसीले स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताएका हुन् । भ्याक्सिनको प्रयोग कत्तिको प्रभावकारी हुन्छ भन्ने पत्ता…