Logo

सिटिजन लाइफ इन्स्योरेन्सले वार्षिकोत्सव, ल्यायो सुरक्षा प्रदान गर्ने ‘सिटिम्यान’ प्रस्तुत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाकालको तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । अहिलेको यस विषम परिस्थितिसँग लड्दै अगाडि बढ्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिकोत्सवको यसै अवसरमा नयाँ म्यास्कोट ‘सिटिम्यान’ प्रस्तुत गरेको छ । सुरक्षा प्रदान गर्नको लागि हरेक पल तयार यस सिटिम्यानले ग्राहकको चाहना र माग…