काठमाडौ । कोरोना बीमा केही समयका लागि स्थगीत गर्न निर्देशन दिएको बीमा समितिले पुनः सूचारु गर्न निर्देशन दिएको छ । बिहीबार बीमकहरुको प्रस्तावमा सहमति जनाउँदै स्थगीत गर्न निर्देशन दिएको समितिले शुक्रबार निर्देशन दिएको २४ घण्टा नवित्दै पुनः सुचारु गर्ने निर्देशन दिएको हो । छोटो समयमै लोकप्रिय भएको कोरोना बिमामा २ महिनामै ३ लाख बढी आवद्ध…