Logo

ज्योति लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, आज कार्यालय समयसम्म आवेदन दिन सकिने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ) मा आवेदन दिने समसीमा आज सकिदैंछ । कम्पनीले गत फागुन २१ गते शुक्रबारदेखि प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ खुला गरेको थियो । निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक…