काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रीय कार्यालय बुटवल शाखाले घातक रोगको दावी भुक्तानी रकम ३० लाख प्रदान गरेको छ । शनिबार कम्पनीले तिलोत्तमा नगरपालिका वडां नं ९ को मंगलापुरमा एक कार्यक्रम गरी उक्त रकम प्रदान गरेको हो । तिलोत्तमा नगरपालिका वडा नं ९ का. वडा अध्यक्ष मिसु शाही, नेकपा एमाले केन्द्रिय सदस्य तथा जिल्ला…