Logo

विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम ‘मोदीकेयर’ सुरु, नेपालमा स्वास्थ्य बीमाको प्रभाव कति ?

काठमाडौं । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरिएको छ । आईतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताउँदै यो कार्यक्रमको घोषणा गरेका हुन । ‘मोदीकेयर’ उपाधि दिइएको उक्त कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर)…