Logo

सानिमा जनरल ईस्योरेन्सको नयाँ शाखा विरगंजमा, चालु आवमा नेपालभर २० शाखा विस्तार गर्दै

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आफ्नो नयाँ शाखा विरगंजमा संचालनमा ल्याएको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखाको उद्घाटन गरेको हो । उक्त शाखाको कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज गिरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन । कम्पनीले २०७५÷०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु स्थापना…