Logo

चक्रपथ विस्तार दोस्रो खण्डको काम अन्यौलमा, चिनियाँ कम्पनीले डेढ बर्षमा पनि तयार गरेन डिजाईन

काठमाडौं । चक्रपथ विस्तार आयोजना अन्तरगतको पहिलो खण्डको काम सम्पन्न भएको ५ महिना वितिसक्दा पनि दोस्रो खण्डको अझै टुङ्गो लागेको छैन । चक्रपथ विस्तारको पहिलो खण्ड अन्तरगत कोटेश्वर कलंकी खण्डको काम सम्पन्न भई नेपाल सरकारलाई हस्तान्तरण गरेको ५ महिना वितेपनि चिनियाँ ठेकेदार कम्पनीले दोस्रो खण्डको डिजाईन नबनाउँदा काम अन्यौलमा परेको छ । चिनियाँ ठेकेदार कम्पनी…