Logo

सडक विभाग र विद्युत प्राधिकरणबीच आरोप प्रत्यारोप, रोकियो मुख्य सडकमा तार भूमिगत गर्ने कार्य

काठमाडौं । पछिल्लो समय नेपाल विद्युत प्राधिकरण र सडक विभागबीचको वादविवादका कारण विजुलीको तार भूमिगत गर्ने कार्य प्रभावित भएको छ । तिव्रत्तर रुपमा अघि बढिरहेको विजुलीका तार भूमिगत गर्ने कार्यलाई सडक विभागले बाधा पुर्याएको प्राधिकरण बताउँदै आएको छ । यता सडक विभाग भने प्राधिकरणले सर्तमा तोकेबमोजिम काम नगरेको भन्दै मुख्य सडकहरुमा खनेर तार विछ्याउन नदिएको…