Logo

राष्ट्रिय गौरवका आयोजना : लागत र समय दुबै वृद्धि

काठमाडौं । राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको खर्च न्यून र समय बढ्न गएको पाइएको हो । सरकारले गत आर्थिक वर्ष २०६८/६९ मा समृद्ध सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन…