Logo

नागढुंगा नौविसे सुरुङमार्ग : मुख्य सुरुङ ब्रेकथ्रु हुन अझै २०० मिटर बाँकी, फ्लाई ओभर बनाउन जग्गाको टुंगो लागेन

काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गको मुख्य सुरुङ ब्रेकथ्रु हुन अझै २ सय मिटर खन्नुपर्ने देखिएको छ । नागढुंगा नौविसे सुरुङमार्ग निर्माण परियोजनाका अनुसार सहायक सुरुङमार्ग ब्रेकथ्रु साढे ३ महिना अघि नै भईसकेपनि मुख्य सुरुङमार्गको ब्रेकथ्रु हुन भने अझै केहि समय लाग्ने देखिएको हो । यसअघि गत अगस्ट ७ का दिन उक्त सुरुङमार्गको २ हजार ५…