काठमाडौं । नेपाल सरकार र १६ वटा अन्तरराष्ट्रिय विकास साझेदारहरूबी एक सहमति भएको छ । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकताप्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न उक्त सहमति भएको हो । विश्व बैंक र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा…