जहाज चढ्दा विमानस्थलको रनवे(धावनमार्ग) ख्याल गर्नुभएको छ भने तपाइले दुई अङ्क लेखिएको देख्न सक्नुहुन्छ । जस्तै २६, २७ अथवा यस्तै यस्तै । सवारी गुड्ने सडकमा त यस्तो लेखिएको पाइदैंन । तर विमानस्थलमा चाहिं किन लेखिन्छ ? यसरी लेखिने अङ्कले पाइलटलाई रनवेको कुन भागबाट ‘टेक अफ’ गर्ने र कुन भागबाट ‘ल्याण्ड’ गराउन भन्ने जानकारी दिन्छन् ।…