काठमाडौं । सरकारले खेतीयोग्य जमीन प्लटिङ गर्न रोक लगाएको छ । पछिल्लो समयमा देशमा विभिन्न स्थानमा खेतीयोग्य जमीन प्लटिङ गर्ने क्रम बढेपछि त्यसलाई सरकारले रोक लगाएको हो । नयाँ व्यवस्था अनुसार कुन पनि खेतीयोग्य जमीन बर्षमा एकपटम मात्र एक पटक मात्र कित्ताकाट गर्न पाइनेछ । यो ब्यवस्था कार्यान्वनमा आएसँगै खेतीयोग्य जमिन प्लटिङ गरे बिक्री गर्ने…