Logo

भूकम्पपीडितले पाएनन सामूहिक जमानीको ऋण, बैंकहरु भन्छन सरकारले कोष खडा गरिदिएको छैन

काठमाडौं । भूकम्पपीडितलाई घर पुनःनिर्माण गर्न सहज होस् भनी सरकारले सामूहिक जमानीमा ३ लाख ऋण दिने नीति बनाएको दुई वर्षसम्म पनि कार्यान्वयन हुन सकेको छैन । आर्थिक वर्ष २०७३÷२०७४ को बजेट वक्तव्यको बुँदा नं २५ मा भूकम्पपीडितको घर निर्माणका लागि थप ३ लाख सामूहिक जमानीमा उपलब्ध गराउने घोषणा गरिएको थियो । सोका लागि सरकारले ८…