काठमाडौं । हालसम्म ५६ प्रतिशत भुकम्पपिडीतले दोस्रो किस्ताको अनुदान रकम लिएका छन । हालसम्म अनुदान सम्झौता गरेका ७ लाख १८ हजार ९ सय ३ लाभग्राहीमध्ये ४ लाख २ हजार ६ सय १३ लाभग्राहीले दोस्रो किस्ता लिएका हुन । हाल ४ लाख ८१ हजार ४ घरको पुनःनिर्माण शुरु भएको छ । दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने…