Logo

संचालनमा आएको ५ दिनमै बन्द भयो कलंकी अण्डरपास, बन्द गरेर धुलो सफा गरिँदै

काठमाडौं । नेपालकै पहिलो भनिएको कलंकी अन्डरपास बन्द भएको छ । गएको शुक्रबारदेखि आधा मात्रै खुलेको उक्त अन्डरपास ५ दिनमै बन्द भएको हो । उक्त उन्डरपासमा सवारी चलाउँदा धुलो तथा धुवाँ अत्याधिक मात्रामा उडेपछी बन्द गर्नुपरेको कलंकी कोटेश्वर सडकखण्ड आयोजना प्रमुख प्रकास भण्डारीले बिजखबरलाई जानकारी दिए । आधा मात्रै खुलेको उक्त अन्डरपासमा कतिपय स्थानमा चिनियाँ…