Logo

पुनर्निर्माण प्राधिकरणद्धारा एकीकृत बस्ती विकास योजना स्वीकृत, २१९ घरधुरी लाभान्वीत

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ वटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरुलाई स्वीकृती दिएको छ । असोज २१ गते बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा, सिन्धुपलाञ्चोक र काठमाडौंमा बन्ने तथा एकीकृत बस्ती विकासका लागि स्वीकृती प्रदान गरेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन । उनका अनुसार ओखलढुङ्गाको मलेखु गाउँपालिकामा रहेको फुयाल गाउँ एकिकृत नमुना…