काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको रनवे कालोपत्रे गर्ने काम शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी मंगबार विहानै भैरहवा विमानस्थल निरिक्षणमा पुगेका हुन । उनले विमानस्थलको निरिक्षण गर्दै ६ महिना भित्र कालो पत्रेको काम सम्पन्न गर्न समेत निर्देशन दिएका छन । विमानस्थलको काम विहान ६ बजेदेखि राति १२ बजेसम्म…