Logo

काठमााडौं महानगरमा थपिए ५ ब्रुमर, यसरी तालिका बनाएर गरिँदै छ काठमाडौं सफाई

काठमाडौं । काठमााडौं महानगरपालिकाले ६ महिना अघि गरेको प्रतिवद्धता अनुसार ५ ओटा ब्रुमर संचालनमा ल्याउने भएको छ । करिव ११ करोड रुपैयाँमा ईटालीबाट ल्याईएका सो ब्रुमरहरु अर्काे हप्तासम्म संचालनमा ल्याउन लागिएको हो । १ हप्ता अघिमात्रै ईटालीबाट ल्याईएकाले ५ ओटा ब्रुमरहरु ईटालीकै डेलुगो कम्पनीले उपलब्ध गराएको काठमाडौं महानगरपालिकाका मेकानिकल ईन्जिनियर प्रमोद डंगोलले जानकारी दिए ।…