काठमाडौं । भुकम्प पीडित बनेर पहिलो किस्ताको रकम लिएर घर नबनाउने नम्कली भुकम्प पीडितबाट पुनर्निर्माणा प्राधिकरणले ठूलो रकम असुल गरेको छ । केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (अनुदान ब्यवस्थापन तथा पूर्वधार) का प्रमुख गणेशराज ओस्तीका अनुसार हालसम्म नक्कली भुकम्प पीडितबाट २१ करोड ४४ लाख ४ हजार रुपैयाँ रकम फिर्ता गरिसकेको छ । जस मध्ये दोहोरो भुक्तानी…