काठमाडौं । शहरी विकास मन्त्रालयले मोरङ जिल्लाको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत वस्ती निर्माण गर्ने भएको छ । मन्त्रालयले एकीकृत सन्थाल वस्ती निर्माणको लागि गुरु योजनानै तयार गरेर निर्माण कार्य अघि बढाएको हो । उक्त एकिकृत वस्तीको यहि फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले वस्ती शिलान्यास गर्ने भएका छन् । उर्लाबारी नगरपालिकाको रातोहोली खोल्सीको…