सन् २००८ को विश्वव्यापी मन्दीपछि चीनको अर्थतन्त्र विश्वको वृद्धिको इन्जिन बनेको छ । तर नयाँ मन्दीको आँकलन भइरहँदा यो प्रश्न पनि महत्वपूर्ण छ कि चीनले फेरि विश्वलाई बचाउन सक्षम हुनेछ ? काठमाडौं । विश्व अर्थतन्त्र मन्दीको संघारमा उभिएको छ । सबै प्रमुख अर्थतन्त्रहरू स्थिरताका लागि सघर्ष गरिरहेका छन् । सन् २००८ को मन्दीपछि विश्वको अग्रणी…