काठमाडौं । गत आर्थिक बर्षभरी प्रदेश नं १ का होटलहरुको औसत अकुपेन्सी दर ४०.४ प्रतिशत मात्रै रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले उक्त प्रदेशको गत बर्षको आर्थिक गतिविधि अध्ययनले यस्तो देखाएको हो । अन्ययन अनुसार यस्तो अकुपेन्सी दर अघिल्लो आर्थिक बर्षको तुलनामा भने २५.७ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरुको…