Logo

करको दर तय गर्ने रातो किताव छापियो, बजेट १२ बजेपछि मात्र छापिने

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि आज ल्याउने बजेट आजै १२ बजेपछि मात्र छाप्ने भएको छ । बजेट निर्माणका क्रममा मितव्ययीता अपनाएको अर्थ मन्त्रालयले बजेपछि अन्तिम समयमा मात्र ‘बजेट बुक’ छाप्ने भएको छ । कुल १५ खर्ब रुपैयाँभन्दा बढिको बजेट सार्वजनिक गर्न लागेको यो सरकारले बजेटमा योगदान दिने राजस्वको योगदान समेत बृद्धि गर्दै बजेट…