काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा चितवनको पूँजीगत खर्च ३७ दशमलव ७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयानुसार खर्च भने निकै कम हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी भृगुराज खनालका अनुसार चालू आवको नौ महिनामा २ अर्ब ९ करोड ३८ लाख…