काठमाडौं । काठमाडौं उपत्यका, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौतिमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधन संचालनमा पूर्ण प्रतिबन्ध लगाईने भएको छ । प्रदेश नम्बर ३ को सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोगमा बृद्धि गर्दै २०८५ सालदेखि पेट्रोलियम पदार्थबाट चल्ने साधनमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । प्रदेश…