काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार महानगरका उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७५/०७५ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेश गरेकी हुन् । बजेटको स्रोतमा आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५…