Logo

वीच्याटबाट हुण्डी कारोबार गर्नेमाथी प्रहरीको निगरानी, ५३ लाख सहित ५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय वीच्याट, ह्वाट्स एपलगायत सामाजिक संजालमार्फत हुण्डी कारोबार गर्नेमाथी थप निगरानी बढाएको छ । त्यस्ता सामाजिक संजालमार्फत हुण्डी कारोबार हुने गरेको थाहा हुन आएपछि अनुसन्धान गर्दै प्रक्राउ गर्न थालेको हो । वीच्याट तथा ह्वाट्सएप लगायतका सामाजिक संजालमार्फत हुण्डी गरिरहेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले हिजो ५३ लाख १९ हजार…