Logo

रेमिट्यान्स बृद्धिदर शुन्यान्तरतर्फ, विओपीमा देखियो असर, राजस्व संकलनमा पनि असर पर्ने

काठमाडौं । केही समययता ओरालो लागेको रेमिट्यान्स बृद्धिदर चालू आर्थिक बर्षको दोस्रो महिनासम्म आइपुग्दा शुन्यान्तरमा झरेको छ । नेपालमा हुण्डीलगायत अन्य अबैध रुपमा भित्र्ने रेमिट्यान्स बढ्दो तथा वैदेशिक रोजगारीमा जाने घट्नुले गर्दा पनि रेमिट्यान्सको बृद्धिदर घटेको सरोकारवालाहरु बताउँछन् । रेमिट्यान्सको बृद्धिदर घट्दा यसले आर्थिक सुचकका धेरै क्षेत्रमा असर गर्ने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख…