काठमाडौं । सरकारले फागुनमा लगानी सम्मेलन गर्ने भएको छ । लगानी बोर्डको आज बसेको ३३ औं बैंठकले सन् २०१९ मार्चको अन्तिम साता लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । उक्त सम्मेलनको लागि बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । सरकारले २०७३ फागुनमा गरेको लगानी सम्मेलनमार्फत आएको लगानीको प्रतिवद्धतालाई कार्यान्वयनमा नल्याउँदै पुनः अर्को…