काठमाडौं । भारतीय मुलकी गीता गोपीनाथ अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ)को प्रमुख अर्थशास्त्रीको रुपमा नियुक्त भएकी छन । उक्त पदमा नियुक्ती भएसँगै उनी उक्त पदमा नियुक्ती हुने पहिलो महिला अर्थशास्त्री भएकी हुन । आईएमएफको ११ औं प्रमुख अर्थशास्त्री मौरिस अब्स्टफेल्ड भने आईएमएफकै आर्थिक सल्लाहकार र निर्देशकको रुपमा रहेकी छन । उक्त पदमा भारतीय रिजर्व बैंकका गभर्नर रघुराम…