Logo

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय, नागरिक खिन्न

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५ सय दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो । कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका आम नागरिकलाई इसीबीको यो निर्णयले…