Logo

४३ व्यवसायीलाई आन्तरिक राजस्वको पत्र, १५ दिनभित्र हाजिर नभए बैंक खाता रोक्का गरी सम्पति जफत गरिने

काठमाडौं । आन्तरिक राजस्व विभागले कर नतिर्ने ४३ जना व्यवसायी तथा मर्फलाई पत्र काटेको छ । आन्तरिक राजस्व कार्यलयले मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नतिर्ने विभिन्न ४३ कम्पनी विरुद्ध पत्र काटेको हो । कार्यालयले ति कम्पनीहरुलाई पत्राचार गर्दा पनि हालसम्म सम्पर्क नआएको तथा बक्यौता रकम नतिरेको भन्दै १५ दिने अल्टिमेटम दिएर पत्र काटेको हो…