काठमाडौं । सरकारले जनताको चाहना र इच्छा बमोजिम पपुलिष्ट बजेट ल्याएको अर्थ मन्त्री डा. युवराज खतिवडाले बताएका छन् । ‘हामीले चालू आर्थिक बर्षलाई अर्थतन्त्रको आधार (जग) निर्माणको बर्ष भनेका थियौं,’ बजेटपछिको छलफल कार्यक्रममा उनले भने, ‘हामीले यो बर्ष जग बनाईसकेका छौं आगामी बर्ष त्यसका पूर्वाधार ठड्याउने छौं ।’ नेकपाको दुई तिहाई बहुमतको सरकारसँग जनताको अपेक्षा…