५ नंवर प्रदेशले ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री संकर पोखरेलले आईतबार आगामी आर्थिक बर्ष २०७६ ७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रश्तुत गरेका हुन । ५ नंवर प्रदेशले भने ३ अर्ब बराबरको राजस्व संकलनको लक्ष्य लिएको छ । अघिल्लो बर्ष ५ नंवर प्रदेशले २८ अर्ब…