Logo

सरकारी नीतिले संकटमा दाल उद्योग, कच्चा र तयारी वस्तुमा भन्सार फरक गर्न माग

काठमाडौं । नेपाल चामल तेल दाल उद्योग संघले सरकारको अस्वाभाविक नीतिका कारण स्वदेशी उद्योगी व्यवसायीहरु धराशायी भएको बताएको छ । आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै संघले नेपालमा संचालित कृषि उपजका उद्योगहरुलाई सरकारले बेवास्ता गरेको बताएको हो । अर्बाैँको लगानीसहित स्थापना गरिएका यस्ता उद्योगहरुप्रति सरकारले उचित वातावरण निर्माण नगरिदिएको बजेटमा यस्ता उद्योगी व्यवसायीको हकहित नसमेटिएको…