Logo

चेम्बर पदाधिकारी र मुख्य सचिवबीच भेट, समय तालिका बनाएर काम गर्न सुझाव

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयवद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवं प्रभावकारी बनाउन सुझाव दिएको हो । अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वय मार्फत जनतासंग प्रत्यक्ष जोडिएका…