Logo

कोलम्बोमा सार्क चेम्बरको बैठक सम्पन्न, प्राथमिकतामा अन्तरदेशीय व्यापार

काठमाडौं । श्रीलंकाको कोलम्बोमा सार्क चेम्बर अफ कमर्सको ८३ औं कार्यकारी समितिको बैठक तथा २७ औं साधारणसभा सम्पन्न भएको छ । सार्क चेम्बरको अध्यक्ष जस्मीन उद्धिनको अध्यक्षतामा सम्पन्न बैठक र साधारणसभामा नेपालका उद्योगी तथा सार्क चेम्बरका उपाध्यक्ष चण्डी राज ढकाल पनि उपस्थिती भएका छन् । बैठकमा क्षेत्रीय बैठक, महिला उद्यमी परिषद र युवा उद्यमी परिषदका…