Logo

बजेटमार्फत हामीलाई अन्याय भयो, भ्याट छुटको नियम परिवर्तन नभए सरकारलाई चावी बुझाउँछौं : गलैंचा उत्पादक

काठमाडौं । नेपाल गलैंचा उत्पादक तथा निर्यात व्यवसायीहरुले सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत आफुहरुमाथि अन्याय गरेको बताएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत हालसम्म गलैंचा उद्योगीहरुलाई दिँदै आएको भ्याट छुटको नीति खारेज गरेपछि गलैंचा उत्पादकहरु रुष्ट बनेका हुन् । यस बिषयमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, अर्थसचिव र अर्थमन्त्रीसँग पनि गुनासो राख्दासमेत सुनुवाई नभएको गलैंचा उत्पादकहरुको…