Logo

दुई महिनामा पौने १८ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, १ अर्ब ९ करोड लगानी फिर्ता

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो २ महिना साउन र भदौमा नेपालमा पौने १८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको भदौसम्मको तथ्यांकअनुसार यस अवधिमा १ सय २३ परियोजनामार्फत १७ अर्ब ८५ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो । विभागका अनुसार यस अवधिमा नयाँ १…