Logo

कैलाश हेलिकप्टर पब्लिक कम्पनीमा रूपान्तरण, सर्वसाधारणका लागि सेयर जारी गर्दै

काठमाडौं । कैलाश हेलीकप्टर सर्भिसेस पब्लिक कम्पनीमा रूपान्तर भएकाे छ । यसअघि प्रालिबाट संचालन हुँदै आएकाे कैलाश हेलिकप्टरले सर्वसाधारण जनतालाई सेयर जारी गर्ने उद्देश्य अनुरूप कम्पनीलाई पब्लिकमा लगिएको कम्पनीले जानकारी दिएकाे छ । आजभन्दा ७ वर्षअघि दर्ता भएर ५ वर्षअघि संचालमा आएकाे कैलाशले ३ वटा एअरबसबाट आफ्नाे सेवा प्रदान सुचारू गरेकाे थियाे । हाल साे…