काठमाडौं । उद्योग विभागले कम्पनी दर्ता तथा भिषा प्रोसेसिङमा डिजिटल सिग्नेचर प्रयोगमा ल्याउने भएको छ । विभागले आगामी ३ महिनाभित्र डिजिटल सिग्नेचर प्रयोगमा ल्याउने गरी तयारी थालेको विभागका महानिर्देशक प्रदिप कोइरालाले जानकारी दिए । ‘विभागमा हुने काम कारवाही सुरक्षित, पारदर्शी र सहज बनाउने उद्देश्यसहित डिजिटल सिग्नेचर प्रयोगमा ल्याउन लागिएको हो,’ उनले भने, ‘उद्योगको अनलाइल दर्तामा…