Logo

रिद्धिसिद्धिले शुरु गर्यो रोवर्टबाट सिमेन्ट उत्पादनको तयारी, ३ महिनाभित्र बजारमा

हेटौंडा । रिद्धिसिद्धि सिमेन्ट उद्योगले रोबोटबाट परीक्षण उत्पादन शुरु गर्ने भएको छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट उत्पादन रोवर्टबाट गर्न लागेको हो । हाल परीक्षण उत्पादनको अन्तिम तयारी भइरहेको र संचालनमा आएसँगै सिमेन्ट उत्पादनमा जनशक्ति कम लाग्ने उद्योगका परियोजना प्रमुख…