काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका सन्दर्भमा मुलुक एकमत रहेको बताए । बिहीवार नेपाल लगानी सम्मेलनको उद्घाटनका क्रममा उनले अवको लक्ष्य आर्थिक समृद्धिको भएको र त्यसका लागि सरकार तथा प्रतिपक्षसमेत मिलेर अघि बढेको जानकारी दिए । साथै सरकार वैदेशिक लगानीका लागि उपयुक्त वातावरण बनाउन हरसम्भव प्रयासमा लागेको बताए । कार्यक्रमको उद्दघाटन गर्दै प्रधानमन्त्री दाहालले…