काठमाडौं । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) संचालनमा आएको छ । लामो समयदेखि अन्यौलमा रहेको सेज बुधबारबाट उद्योग खोल्ने काम सुरु भएको सेज समितिका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिए । सो सेज उद्घाटन गरेको ४ बर्ष पछि संचालनमा आएको हो । उनका अनुसार बुधबारबाट सेजमा शक्ति मिनिलर्स र आईडीएस इनर्जीले उद्योग स्थापना कार्य…