Logo

विवादित तामाकोसी तेस्रोको ड्रिलिङ सुरु, आयोजनाको क्षमताबारेको विवाद कायमै

काठमाडौं । दोलखाको गोपीखोलामा बन्ने तामाकोसी तेस्रो जलविद्युत आयोजनाको काम सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी भवन भट्टको कम्पनी बीबी होल्डिङ्स मुख्य लगानी रहने भनिएको उक्त आयोजना ६५० मेगावाटबाट २ सय मेवामा घटाएर निर्माण गर्ने समझदारी भएपछि स्थानीयले विरोध गर्दै आएका थिए । विरोधकै वावजुत पनि बीबी होल्डिङ्स र…