Logo

कुलमानको कमाल : प्राधिकरण अन्तरगतका आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत, १५ जिल्लामा पूर्ण विद्युतीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुले गत आर्थिक वर्ष २०७६÷०७७मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । ती आयोजनाहरुको समग्र भौतिक प्रगति ८२.२९ प्रतिशत रहेको प्राधिकरणले जानकारी दिएको छ । नेपाल सरकार, वैदेशिक र प्राधिकरणको स्रोतबाट संचालित आयोजनाहरुमा गत आवका लागि ५८ अर्ब ४ करोड विनियोजन गरिएकोमा ४७…